एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना(एमसीसी)मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार(आज) बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरूको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको एक नेताले बताए ।

प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस