एमसीसीबारे छलफल गर्न नेकपा एसले बोलायो स्थायी कमिटी बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमसीसीबारे छलफल गर्न नेकपा एसले बोलायो स्थायी कमिटी बैठक


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल गर्न आइतबार विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस