एमसीसी अनुमोदन गर्ने नेकपा एसको निर्णय « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमसीसी अनुमोदन गर्ने नेकपा एसको निर्णय


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा एसले एमसीसी अनुमोदनको पक्षमा उभिने निर्णय गरेको छ ।

भर्खरै बसेको स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै अनुमोदनका पक्षमा उभिने निर्णय गरेको हो ।

नेकपा एसको स्थायी कमिटी बैठकपछि सचिव रामकुमारी झाँक्रीले गठबन्धनमा बनेको सहमतिअनुसार अगाडि जाने निर्णय भएको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस