एमसीसी आजै पारित हुने « प्रशासन
Logo २५ जेष्ठ २०८०, बिहिबार
   

एमसीसी आजै पारित हुने


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

आइतबारको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरुले धारणा राखेका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले आजै एमसिसी पारित गराउने गरि आजै दोस्रो बैठक राखेका छन्। बैठक साढे ६ बजे बस्ने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस