प्रधानमन्त्रीले गरे एनसेल खरिद-बिक्रीबारे छलफल
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एनसेल खरिद-बिक्रीबारे छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका नेताहरू लगायतसँग मङ्गलवार साँझ छलफल गरेका हुन्। सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल...