‘यो सरकार बुख्याचामात्रै होइन निकम्मा भइसक्यो, निर्णायक आन्दोलनको मनस्थितिमा रहनू’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ नकुर्ने संकेत गरेका छन् । निर्णायक आन्दोलनको मनस्थितिमा रहन पार्टी पङ्क्तिलाई ओलीले निर्देशन दिएका हुन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष...