प्रधानमन्त्री दाहालद्वारा आँबुखैरेनीमा अस्पतालको उद्घाटन
दमौली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँको आँबुखैरेनी-३ मा निर्मित अस्पतालको आज उद्घाटन गरेका छन् । सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्। आँबुखैरेनी गाउँपालिकाले गत...