हेटौँडा अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हेटौँडा अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला 


५ कार्तिक २०८०, आइतबार


काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ मा रहेको हेटौँडा अस्पतालमा सालनालसहितको एउटा नवजात शिशु फेला परेको छ ।

मृत अवस्थामा रहेको उक्त शिशु अस्पतालको महिला शौचालयमा फोहोर फाल्ने डस्टबिनमा फेला परेको हो ।

मकवानपुर प्रहरीका अनुसार शनिबार राति मृत अवस्थामा फेला परेको उक्त शिशु कसको हो र कसले फालेको हो भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस