भेरी अञ्चल अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाइने
काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई तत्काल शिक्षण अस्पताल बनाउने कार्यक्रम नरहे पनि प्रदेश नं ५ कै उत्कृष्ट विशिष्टीकृत अस्पताल बनाइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...