कञ्चनपुरको महाकाली अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु
धनगढी । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो...