दमौली अस्पतालका चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएको गुनासो
दमौली । सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन् । अस्पतालमा कार्यरत डा....