भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु


१९ माघ २०७८, बुधबार


काठमाडौँ । बाँकेको भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पुस २४ गते अस्पताल भर्ना भएका जिल्लाको खजुरा गाउँपालिका–२ का ८५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४७ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस