कोसी अस्पतालका १२२ जना स्वास्थ्यकर्मी संक्रमित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोसी अस्पतालका १२२ जना स्वास्थ्यकर्मी संक्रमित


११ माघ २०७८, मंगलबार


विराटनगर । प्रदेश १ कोसी अस्पतालका १२२ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

हाल सबै जना होमआइसोलेजनमा बसेका छन्।

उक्त अस्पतालका २२ जना विशेषज्ञ चिकित्सक, ४१ नर्स, ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारीलगायत संक्रमित भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस