सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु


१८ माघ २०७८, मंगलबार


धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार अस्पताल भर्ना भएका ती पुरुषको दिउँसो मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस