हिमालयन बैंकद्वारा प्रहरी अस्पतालमा नगद सङ्कलन काउन्टर सञ्चालन
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गत सातादेखि नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालको सम्झौताबमोजिम नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याइएको हो । नगद...