मुख्यमन्त्री पाण्डेद्वारा सङ्क्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण
काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्क्रामक तथा सरुवा रोग अस्पतालको आइतबार निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका मुख्यमन्त्री पाण्डेले अहिले भइरहेकोभन्दा स्तरीय र विस्तारित सेवा दिन निर्देशन दिएका छन्...