राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना


२ असार २०८०, शनिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।

गएराति स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ।

गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस