विद्या भट्टराई सक्षम इमानदार भएकैले राजीनामा दिनुपरेको हो ? भन्दै अष्टलक्ष्मी शाक्यले उठाइन् प्रश्न
काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई नैतिक धरातल उच्च भएको बताएकी छन्। शिक्षक आन्दोलन चलिरहेको बेलामा हिजो शिक्षामन्त्री भट्टराईले पार्टी अध्यक्ष समेत रहेका...