एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, घनश्याम भूसाल पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, घनश्याम भूसाल पराजित


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।उपाध्यक्षमा घनश्याम भूसाल पराजित भएका छन् । उनले ७२५ मत ल्याए ।

६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै विजयी भएका छन् ।

औपचारिक घोषणा बाँकी हुन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस