ट्रम्पले डब्लूएचओलाई दिए कडा चेतावनी, अमेरिकाले दिँदै आएको कोष रोक्ने !
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चेतावनी दिएका छन् । ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै अमेरिकाले दिँदै आएको कोष...