कोरोना उपचारः रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन सिफारिस गरेको छ । कोरोनाका कारण स्वास्थ्य जोखिम...