एमाले धादिङ अध्यक्ष त्रिपाठीले भने-अधिवेशन स्थगित भएको छैन
काठमाडौँ । नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरे लगत्तै जिल्ला अध्यक्ष...