नरदेवी आयुर्वेद चिकित्सालयको अध्यक्षमा न्यौपाने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नरदेवी आयुर्वेद चिकित्सालयको अध्यक्षमा न्यौपाने


३ माघ २०८०, बुधबार


काठमाडौँ । सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस