प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनियमितता गरेको भन्दै चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । कञ्चनपुरमा पोस्ट हार्भेष्ट सेन्टर र कस्टम हायरिङ सेन्टर स्थापना गर्दा आफूखुसी कृषि सामग्री खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध विशेष अदालतमा...