साढे चार करोड राजस्व हिनामिना गर्ने दुई नासु र लेखापालविरुद्धको मुद्दा सर्वोच्चमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। विभिन्न मितिमा फैसला भएका मध्ये राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा विशेषको फैसला आयोगलाई...