टेलिकमका प्राविधिक अधिकृत सिटौलाविरुद्ध डेढ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । डेढ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर...