अखिल क्रान्तिकारीको २० केन्द्रीय सदस्यको मनोनयन दर्ता रद्द
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा २० जनाको उम्मेदवारी रद्द भएको छ । निर्वाचन समितिले रितपूर्वक र विधिसम्मत नभएको भन्दै केन्द्रीय...