घाइते पञ्चा सिंहको स्वास्थ्यमा सुधार हुँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घाइते पञ्चा सिंहको स्वास्थ्यमा सुधार हुँदै


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन्।

शुक्रबार दुर्घटनामा परेर घाइते भएकी सिंह हुन् । बिहान साढे १० बजे कोटेश्वरमा पाञ्चाले चलाएको स्कुटर अर्को स्कुटरमा ठोक्किएको थियो। उनको अहिले काठमाडौँस्थीत नर्भिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

अहिले स्वास्थ्यमा सुधार भइरहेको बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस