अक्सिजन अभाव आपूर्ति गर्न प्रदेश सरकारलाई सामाजिक विकास समितिको निर्देशन
कर्णाली । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले अक्सिजन अभाव पूर्ति गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिका अध्यक्ष देवी वलीको अध्यक्षतामा शनिबार बसेको बैठकले तत्काल एक हजार सिलिन्डर भर्न...