आईपीओ स्वीकृति दिँदा अनियमितता भएको भन्दै धितोपत्र बोर्डसँग स्पष्टीकरण माग
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधको छ । समितिमा प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृति दिँदा अनियमितता भएको भन्दै उजुरी परेपछि समितिले बोर्डलाई स्पष्टीकरण...