गण्डकीमा पुस भित्र ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ पूर्णरुपमा कार्यान्वयनमा ल्याइने
पोखरा । गण्डकी प्रदेशले आगामी पौषभित्रमा सबै स्थानीय तहहरूमा ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । आइतबारबाट सुरु भएको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ सम्बन्धी अनलाइन...