बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन हुँदै
नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन सुरु भएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा भएसँगै कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन गराउन लागिएको मुख्य निर्वाचन कार्यालय, नेपालगन्जका प्रमुख निर्वाचन...