एकीकृत समाजवादी सुदूरपश्चिम सरकारबाट बाहिरियो
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिएको छ । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएको समाजवादी सुदूरपश्चिम सरकारबाट...