गृह सचिव अर्यालले सिडिओहरूलाई भने -‘अलर्ट’ रहनुस्
काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरूलाई अलर्ट रहन निर्देशन दिएका छन् । मनसुनका समयमा हुन सक्ने विपद्जन्य घटना व्यवस्थापनमा चुस्त रहन निर्देशन दिँदै अर्यालले आ-आफ्नो जिल्लाका स्थानीय...