उर्जा मन्त्रीको प्रष्टीकरण: संविधान अनुसार नै फागुन १ गते सार्वजनिक बिदा दिइएको हो
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले संविधान र संविधानको भावना र मर्म अनुसार नै फागुन १ गते सार्वजनिक बिदा दिइएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै...