रोपाइँ जात्रा मनाउन रेसुङ्गामा सार्वजनिक बिदा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

रोपाइँ जात्रा मनाउन रेसुङ्गामा सार्वजनिक बिदा


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ ।  गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ ।

कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट सांस्कृतिक रोपाइँ जात्राको अवसर पारेर  आज एक दिनका लागि नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस