काठमाडौँ महानगरद्वारा शुक्रबार सार्वजनिक बिदा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काठमाडौँ महानगरद्वारा शुक्रबार सार्वजनिक बिदा


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।

यही भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बुधबार निकालेको सूचनामा सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस