कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज (सोमबार)सार्वजनिक बिदा दिएको छ ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको २०७८ चैत २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस