सामुदायिक विद्यालयलाई ‘टाई’ अनिवार्य नगर्न निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ‘टाई’ अनिवार्य नगर्न निर्देशन दिएको छ । महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । महानगरपालिकाको शिक्षा समितिले...