सामुदायिक विद्यालयलाई बहाल कर तिर्न महानगरको पत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सामुदायिक विद्यालयलाई बहाल कर तिर्न महानगरको पत्र


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई बहाल कर बुझाउन पत्राचार गरेको छ ।

विद्यालयको सम्पत्ति बहालमा दिई आय आर्जन गरेको भन्दै १० प्रतिशत कर बुझाउन विद्यालयहरूलाई परिपत्र गरेको शिक्षा अधिकृत रामप्रसाद सुवेदीले जारी गरेको पत्रमा उल्लेख छ ।

पत्र !

Tags :
प्रतिक्रिया दिनुहोस