अब सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अब सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले कुनै पनि शुल्क उठाउन नपाउने भएका छन् ।

महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका कुनै पनि सामुदायिक विद्यालयलाई शुल्क नउठाउन निर्देशन दिएको हो ।

महानगरले सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस