भन्सार महसुल छुटका सवारी साधन २० वर्षसम्म बिक्री गर्न नपाइने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले भन्सार महसुल छुटमा आयात भएका सवारी साधन २० वर्षसम्म बिक्री र नामसारी गर्न नदिने प्रस्ताव गरेकी छन् । भन्सार सम्बन्धी ऐन...