लापसे गरी सवारी चलाउने ४ जना चालक नियन्त्रणमा
काठमाडौँ । काठमाडौँका छुट्टाछुट्टै स्थानबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा बा १प ७६४...