व्यक्तिगत सवारी साधन दर्ता गर्दा शुल्क नलाग्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

व्यक्तिगत सवारी साधन दर्ता गर्दा शुल्क नलाग्ने


१ असार २०८०, शुक्रबार


काठमाडौं । कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशमा दर्ता हुन आउने व्यक्तिगत सवारी साधनलाई दर्ता शुल्क मिनाहाको घोषणा गरेको छ ।

शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारिएको बताएका हुन् । 

जसअन्तर्गत अन्य प्रदेशबाट नामसारी गरी उक्त प्रदेशमा आउने सवारी साधनले दर्ता शुल्कमा शतप्रतिशत छुट पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस