मन्त्रिपरिषद् पुनर्गठनविरुद्धका निवेदनमाथि सुनुवाइ हुँदै
काठमाडौँ । सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठन विरुद्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद विस्तारको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता...