सरकारलाई पुस १९ भित्र लिखित जवाफ पठाउन सर्वोच्चको आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारलाई पुस १९ भित्र लिखित जवाफ पठाउन सर्वोच्चको आदेश


१० पुस २०७७, शुक्रबार


कर्मचारी समायोजन

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको आधार र कानूनी औचित्य पुष्टि गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

संवैधानिक इजलासले पुस १९ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा बसेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनबारे कारण देखाउ आदेश जारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस