‘न्यायसम्पादनमा सबैको भूमिका महत्वपूर्ण’
गण्डकी । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले समाजमा न्याय निरुपणका लागि सरोकारवाला सवैको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सर्वोच्च अदातलद्वारा आज पोखरामा आयोजित न्यायपालिकाको रणनीतिक योजनाको कार्यान्वयन तथा फरक...