एकीकृत समाजवादीको सांसद कायम गराउन माग गर्दै रिट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकीकृत समाजवादीको सांसद कायम गराउन माग गर्दै रिट


२३ भाद्र २०७८, बुधबार


high court

काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गराउन माग गर्दै रिट निवेदन दायर गरेका छन् ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको रिट निवेदनमा छ ।

रिट निवेदनमा उक्त विवाद किनारा नलागेसम्म नेकपा (एमाले)ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस