सर्वोच्चले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्ने
काठमाडौँ। सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्ने गरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ। सर्वोच्चमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्य योजना...