निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला सार्वजनिक (पूर्ण पाठसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला सार्वजनिक (पूर्ण पाठसहित)


१५ असार २०७९, बुधबार


काठमाडौँ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्च अदालतको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

हेर्नुहोस् पूर्णपाठ

Tags :
प्रतिक्रिया दिनुहोस